संवैधानिक निकायका ५२ पदाधिकारीकै नियुक्ति सर्वोच्चबाट सदर, प्रधानन्यायाधीशको राय अल्पमतमा
nepalkhabar.com · Wed Jul 02 18:45:56 GMT 2025

चार वर्षअघि दुई चरणमा गरी विभिन्न संवैधानिक निकायमा भएको ५२ पदाधिकारीको नियुक्ति सर्वोच्च अदालतले सदर गरेको छ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार चुडाल, मनोजकुमार शर्मा र नहकुल सुवेदीको इजलासमा सुनुवाइ हुँदा पहिलो चरणको ३२ जनाको नियुक्ति बहुमतको रायका आधारमा सदर भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)