मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्ति विरूद्धको रिट बहुमतले खारेज

setopati.com · Wed Jul 02 18:51:00 GMT 2025

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार रहेका बेला संवैधानिक परिषदले गरेका नियुक्तिविरूद्ध परेको रिटमा सर्वोच्च अदालतले फैसला गर्न सकेन।

बुधबार मध्यरातसम्म बसेको प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोज कुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको इजलासले सो रिट खारेज गरिदिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)