यस्तो छ ५२ पदाधिकारी नियुक्ति सदर सम्बन्धी सर्वोच्चको आदेश
baahrakhari.com · Wed Jul 02 19:06:22 GMT 2025

काठमाडौं । सर्वोच्च अदालतले ५२ जना संवैधानिक पदाधिकारीविरुद्धको रिट खारेज गरिदिएको छ । बुधबार मध्यरातमा अदालतले आदेश सुनाउँदै रिट खारेज भएको जानकारी गराएको हो ।
अघिल्लो कार्यकालमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै संवैधानिक अंगमा ५२ पदाधिकारीको नियुक्ति नै गैरकानुनी भन्दै खारेजीका लागि परेको रिट नै खारेज गरिदिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)