न्यायाधीश सपना प्रधान मल्लको रायः ४५ दिनभित्र संसदीय सुनुवाइ गर्नू (आदेशसहित)
deshsanchar.com · Wed Jul 02 19:06:54 GMT 2025

काठमाडौँ – संवैधानिक निकायका ५२ जना पदाधिकारीको नियुक्ति सर्वोच्चले सदर गरेको छ।
संवैधानिक इजलासले बहुमतका आधारमा रिट खारेज गर्दै नियुक्ति सदर गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)