५२ जना संवैधानिक निकायका पदाधिकारीको संसदीय सुनुवाइ गर्नुपर्ने सपना मल्ल प्रधानको फरकमत
nepalviews.com · Wed Jul 02 19:39:55 GMT 2025

काठमाडौं । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले तत्कालीन केपी शर्मा ओली सरकारको पालामा नियुक्त भएका ५२ जना संवैधानिक निकायका पदाधिकारीको संसदीय सुनुवाइ गर्नुपर्ने परमादेश दिनुपर्ने राय दिएकी छिन् । सर्वोच्च अदाचतको संवैधानिक इजलासबाट बहुमतका आधारमा रिट खारेज भए पनि उनले परमादेश दिनुपर्ने राय दिई फरकमत लेखेकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)