मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

प्रचण्डले डाके बैठक

hamrakura.com · Thu Oct 05 00:00:00 GMT 2023

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बोलाएका छन् ।

प्रचण्डले आज बिहान बैठक डाकेका हुन् । बैठकमा बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्प, त्यसबाट भएको क्षति र सरकारको कार्ययोजनाबारे छलफल हुने बताइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)