ह्वाइट हाउस नजिकै गोली चल्यो, ट्रम्प सुरक्षित
nagariknews.nagariknetwork.com · Sun May 24 01:13:27 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प वासिङटनस्थित ह्वाइट हाउसभित्रै रहेको समयमा त्यस नजिकै भीषण गोली हानाहान भएको छ। स्थानीय समय अनुसार शनिबार साँझ एक व्यक्तिले ह्वाइट हाउस नजिकैको सुरक्षा चौकीमा गोली चलाएका हुन्।
रिपोर्टका अनुसार संदिग्ध आक्रमणकारीले अमेरिकी सिक्रेट सर्भिसका अधिकारीहरू तैनाथ रहेको सुरक्षा चौकी (चेकपोइन्ट) मा गोली चलाएका थिए। जवाफी कारबाहीमा सुरक्षाकर्मीले चलाएको गोली लागेर ती संदिग्ध घाइते भएका थिए। अस्पताल लैजाने बित्तिकै उनको मृत्यु भयो। घटनामा एक जना बटुवा पनि घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)