मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘हाम्रो बाल संरक्षण धरोहर नेपाल’लाई कामना सेवाले दियो शैक्षिक सामाग्री

clickmandu.com · Sun May 24 01:27:12 GMT 2026

काठमाडौं । कामना सेवा विकास बैंकले ‘हाम्रो बाल संरक्षण धरोहर नेपाल’ मा रहेका अनाथ र असहाय बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

आफ्‌नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय गोगँबु मार्फत बैंकले यो सामाग्री विद्यार्थीहरूलाई दिएको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)