५२ भाइको कुर्सी ४५ दिनसम्म खाली ?
khabarhub.com · Wed Jul 02 21:42:48 GMT 2025

काठमार्डौं – चार वर्षअघि तत्कालीन ओली सरकारका पालामा भएको संवैधानिक आयोगका ५२ भाइको नियुक्तिलाई प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नहकुल सुवेदीले बुधबार रातिदेखि अवैधानिक ठहर गरिदिए । संवैधानिक परिषदमा रहने पाँच न्यायाधीशमध्ये थप एक न्यायाधीश सपना प्रधान मल्लले उनीहरुमाथि अबको ४५ दिनभित्र संसदीय सुनुवाई हुनुपर्ने परमादेश जारी गरिन् । बाँकी दुईजना (अल्पमत) न्यायाधीश मनोजकुमार शर्मा र कुमार चुडालले उनीहरुको नियुक्तिलाई पूर्णरुपमा वैधानिकता दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)