मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संवैधानिक नियुक्ति विवादमा फैसला ढिलो भएको भन्दै सपनाले गरिन् आत्मालोचना, संसदीय सुनुवाइ हुनुपर्ने राय

barnanmedia.com · Wed Jul 02 21:50:06 GMT 2025

संवैधानिक नियुक्ति विवादमा फैसला ढिलो भएको भन्दै वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आत्मालोचना गरेकी छिन् । बिहीबार बिहान भएको फैसलामा आफ्नो राय दिँदै मल्लले आत्मालोचना गरेकी हुन् ।

न्यायाधीशहरूबिच रायबाझी भएर तीन न्यायाधीशको बहुमतका आधारमा संवैधानिक नियुक्ति सदर गरिएको थियो । न्यायाधीशहरू मनोजकुमार शर्मा र कुमार चुडालको नियुक्ति सदर गर्ने रायमा सपना प्रधान मल्ल सहमत भएकी थिइन् । यद्यपि मल्लले नियुक्ति पाएकाहरूले संसदीय सुनुवाइबाट अनुमोदन हुनुपर्ने भन्दै संसदीय सुनुवाइ गर्न परमादेश जारी गरेकी थिइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)