स्वास्थ्य सेवामा समायोजन भएका कर्मचारीले ११ महिनादेखि पाएनन् तलब
baahrakhari.com · Thu Jun 29 00:58:00 GMT 2023
काठमाडौं । धनुषाको मिथिला बिहारी नगरपालिकामा स्वास्थ्यतर्फ ३३ कर्मचारीको दरबन्दी छ । तर, अहिले ४६ जना कार्यरत छन्, तीमध्ये ११ कर्मचारी संघबाट समायोजन भएर गएका हुन् ।
संघबाट पठाइएका ११ कर्मचारीले २०७९ जेठयता तलब पाएका छैनन् । संघ सरकारले पठाएका कर्मचारी फाजिलमा रहेको र उनीहरूको नाममा स्वास्थ्य तथा जनसख्या मन्त्रालयबाट नै रकम नपठाइएकाले तलब दिन नसकिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदरश यादव बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)