ह्वाइट हाउस बाहिर अन्धाधुन्ध गोली प्रहार, सुरक्षाकर्मीको कारबाहीमा संदिग्ध मारिए
ratopati.com · Sun May 24 01:33:48 GMT 2026

वासिङ्टन डीसी । अमेरिकाको वासिङ्टन डीसीस्थित राष्ट्रपति निवास 'ह्वाइट हाउस' बाहिर शनिबार साँझ एक संदिग्ध व्यक्तिले सेक्रेट सर्भिसका एजेन्टहरूमाथि गोली प्रहार गरेका छन्।
सुरक्षाकर्मीको जवाफी कारबाहीमा ती संदिग्ध व्यक्तिको मृत्यु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)