एमाले सचिवालय बैठकमा आज अध्यक्ष ओलीले जवाफ दिने, मार्ग प्रशस्त गर्न बहुमत सदस्यहरुको सुझाव
khabarhub.com · Sun May 24 01:36:01 GMT 2026

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्दैछ । बैठक बिहान साढे ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)