२५ जना मान्छे मारेको ध्रुवे हात्तीको दाह्रा काट्ने तयारी
setopati.com · Wed Jul 08 06:48:32 GMT 2026

२५ जनाको ज्यान लिएको ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई दाह्रा काटेर छोटो बनाइने भएको छ।
दुई वर्षअघि पनि त्यस हात्तीको दाह्रा काटिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)