मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सेनेगलविरुद्ध फ्रान्स विजयी, एम्बाप्पे बने फ्रान्सका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी

baahrakhari.com · Tue Jun 16 21:07:00 GMT 2026

काठमाडौं । सेनेगलविरुद्धको खेलमा फ्रान्स विजयी भएको छ । खेलमा फ्रान्स ३-१ गोलले विजयी भएको हो ।

फ्रान्सका लागि कप्तान क्लेइन एम्बाप्पे र ब्राड्ली बाराकोलाले गोल गरे । खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो । दोस्रो हाफको ५०औँ मिनेटमा एम्बाप्ले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । दोस्रो हाफको ८८ औँ मिनेटमा फ्रान्सका ब्राड्ली ब्राकोलाले गोल थपे ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)