नेपालमा बाढीबाट १७ हजार बालबालिकाको जीवन प्रभावित : युनिसेफ
ratopati.com · Fri Aug 28 11:35:29 GMT 2026

काठमाडौँ । नेपालमा आएको विनाशकारी बाढीबाट कम्तीमा १७ हजार बालबालिकाको जीवनमा गम्भीर असर परेको संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले जनाएको छ ।