रत्नचुडेश्वर महादेव पोखरीमा दिनभर दर्शनार्थीको भीड
khabarhub.com · Fri Aug 28 11:37:04 GMT 2026

भक्तपुर – नेपालको सानो गोसाइँकुण्डका रूपमा मानिने भक्तपुर चाँगुनारायण नगरपालिका–६ नगरकोटस्थित रत्नचुडेश्वर महादेव पोखरी कुण्डमा आज बिहानैदेखि नै भव्य मेला लागेको छ ।
रसुवाको गोसाईकुण्ड जान नसकेका र जान नपाएका भक्तजनहरू रत्नचडेश्वर महोदवपोखरीमा महादेव पोखरी मन्दिरमा आएर कुण्डमा स्नान गरी महादेवको पूजा गरेमा पुण्य प्राप्त हुने, रोग नाश हुने मनोकाङ्क्षा पूरा हुने मान्यता रहेकाले परम्परादेखि नै यहाँ हरेक जनै पूर्णिमाको दिनमा भीड लाग्ने गर्दछ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)