नेपालले माग्यो भारत र चीनसँग ४२ वटा बेलिब्रिज
baahrakhari.com · Fri Aug 28 11:37:45 GMT 2026

काठमाडौं । नेपालले दुई छिमेकी भारत र चीनसँग ४२ वटा बेलिब्रिज माग गरेको छ । भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको बाढीले ठूलो संख्यामा पुलहरू भत्काएपछि सरकारले भारत र चीनसँग ४२ वटा बेलिब्रिज माग गरेको हो ।
“हामीले चीन र भारतसँग तत्काल नभई नहुने ४२ वटा बेलिब्रिज मागेका छौँ । हामीले जति सक्नुहुन्छ त्यतिवटा उपलब्ध गराउनोस् भनेका छौँ,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)