सेरमले बेलायत पठाउन लागेकाे ५० लाख डाेज खाेप भारतीय सरकारले राेक्याे
nepallive.com · Fri May 07 17:32:00 GMT 2021
दिल्ली- भारतस्थित सेरम इन्स्टिच्युटले बेलायत पठाउन लागेकाे ५० लाख डाेज खाेप केन्द्रीय सरकारले निर्यात गर्न राेकेकाे छ।
एस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयसँगको सहकार्यमा कोरोनाविरुद्धको खोप उत्पादन गरिरहेको सेरमले सरकारसँग २३ मार्चमा निर्यातकाे लागि अनुमति मागेकाे थियाे।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)