मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्‍यो प्रदेश द्रुत लोकमार्गको योजना

ratopati.com · Tue Jun 16 21:15:00 GMT 2026

पोखरा । नीति तथा कार्यक्रम र बजेट निर्माण गर्नुअघि गण्डकी प्रदेशका अर्थमन्त्री जितबहादुर शेरचनले निजी क्षेत्रसँग संवाद गरे । उनले ठुला लगानी गर्दै आएका उद्योगी-व्यवसायीलाई बोलाएर गण्डकीमा लगानी बढाउन आग्रह गरे ।

त्यतिबेला निजी क्षेत्रका प्रतिनिधिहरुले ठुला पूर्वाधारहरु निजी क्षेत्रले लिजमा चलाउन पाउनुपर्ने माग गरे । गण्डकी उद्योग परिसंघका अध्यक्ष धर्मराज बर्तौलाले गण्डकी सरकारले सिद्धार्थ राजमार्गलाई उच्च प्राथमिकतामा राखेर लगानी गर्नुपर्ने सुझाव दिए । सरकारले लगानी गर्न नसके निजी क्षेत्रलाई आकर्षित गर्नुपर्ने उनको सुझाव थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय