मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बुद्धको भद्रपुर–पोखरा उडान वैशाख २ देखि

abhiyandaily.com

काठमाडौं । बुद्ध एयरले वैशाख २ गतेदेखि भद्रपुरबाट दैनिक पोखरा सीधा उडान गर्ने भएको छ । उक्त रूटमा जहाज सञ्चालनका लागि कम्पनीले उडान तालिकासहित भाडादर पनि सार्वजनिक गरेको छ ।

बुद्ध एयरले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै नयाँ वर्ष २०७९ को अवसर पारी यो रूटमा उडान गर्ने जानकारी दिएको हो । यस रूटका लागि बुद्धले शुरुआती भाडादर रू. ६ हजार ९०० कायम गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)