अप्रिलमा एक लाख बढी पर्यटक नेपाल भित्रिए
baahrakhari.com · Mon May 04 17:32:20 GMT 2026

काठमाडौं । सन् २०२६ को अप्रिल महिनामा एक लाख सात हजार ९३४ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्षको अप्रिलमा एक लाख १६ हजार ४९० पर्यटक नेपालमा भित्रिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)