दोलखाको भीमेश्वरमा गोलभेँडा खेती
gorkhapatraonline.com · Sun May 24 01:54:24 GMT 2026

दोलखाको भीमेश्वर नगरपालिका–४ जिलुमा व्यावसायिक रुपमा गरिएको गोलभेँडा खेतीबाट पहिलो चरणमै तीन लाख रुपियाँ आम्दानी भएको छ ।
अरु खेतीबाट खासै आम्दानी नभएपछि १३ रोपनी जगामा करिब आठ सय मिटर टनेलमा गरिएको खेतीबाट पहिलो चरणको वैशाख महिनामा तीन लाख रुपियाँ आम्दानी भएको सञ्चालक रमेश चौलागाईँले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)