मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उपभोक्ता समितिको आवरणमा अर्बौंको निर्माण खेल

newsofnepal.com · Sun May 24 01:50:30 GMT 2026

काठमाडौं ।

सार्वजनिक खरिद ऐन र नियमावलीलाई ठाडै उल्लंघन गर्दै स्थानीय तहहरूले करोडौं रुपियाँका जटिल पूर्वाधार निर्माण कार्य उपभोक्ता समितिमार्फत गराएर भ्रष्टाचारलाई संस्थागत बनाएको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)