मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मधेस सरकारबाट बाहिरिने जनमतको निर्णयमा अन्योल: महासचिवद्वारा समर्थन फिर्ताको दाबी, दलका नेताद्वारा खण्डन

ratopati.com · Mon May 04 17:44:45 GMT 2026

काठमाडौँ । मधेस प्रदेश सरकारबाट बाहिरिने जनमत पार्टीको निर्णयलाई लिएर पार्टीका नेताहरूबिच विरोधाभासपूर्ण दाबी सार्वजनिक भएको छ । पार्टीका महासचिव र संसदीय दलका नेताको फरक–फरक भनाइले जनमत पार्टी सरकारबाट फिर्ता भएको विषयमा अन्योल सिर्जना भएको हो ।

जनमत पार्टीका महासचिव एवं प्रदेश सांसद चन्दन सिंहको नेतृत्वमा १० जना सांसदले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेश सभा सचिवालयमा दर्ता गराइसकेका छन् । महासचिव सिंहले नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारले दलहरूबिच समन्वय नगरेको, विकास निर्माणका काममा सुस्तता देखाएको र नीति तथा कार्यक्रम अनुसार लक्ष्य हासिल गर्न नसकेको आरोप लगाउँदै सरकार छोड्ने निर्णय भएको बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)