रोहित र रिकेल्टनको शानदार ब्याटिङमा मुम्बईको जित
onlinekhabar.com · Mon May 04 17:54:22 GMT 2026
२१ वैशाख, काठमाडौं । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२६ मा तेस्रो जित हासिल गरेको छ । सोमबार भएको खेलमा मुम्बईले लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले पराजित गरेको हो ।
लखनउले दिएको २२९ रनको लक्ष्य मुम्बईले १८.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । ओपनर रोहित शर्मा र रायन रिकेल्टनले शानदार ब्याटिङ गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)