‘मिस तामाङ्ग’ बन्ने होडमा १५ सुन्दरी
hamrakura.com · Fri Jan 13 00:00:00 GMT 2023
पोखरा । पोखरा-१४ छिनेडाँडाकी कृतिका तामाङ्ग अहिले दश जोड दुईमा अध्ययनरत् छिन् । मिस तामाङ्ग पोखरा २०२३ की प्रतियोगीका रुपमा उनले यो पटक भाग लिएकी हुन् ।
तामाङ्ग भएर पनि तामाङ्ग समुदायको विषयमा थाहा नपाउँदा आफूलाई निकै खिन्नता महसुस गर्ने उनी आफ्नो समुदायको भाषा, संस्कार र संस्कृतिका बारेमा बुझ्न मिस तामाङ्ग पोखरामा सहभागी हुन आइपुगेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)