मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कास्कीका सामुदायिक विद्यालयहरूमा फुटबल तथा शिक्षा प्रवर्द्वनका लागि मेटलाइफ नेपालको सहयोग

kendrabindu.com · Fri Jun 05 12:29:46 GMT 2026

कास्की । विश्वभर फुटबलले समुदायहरूलाई एकताबद्ध गरिरहेको समयमा मेटलाइफ नेपालले कास्की जिल्लाका सामुदायिक विद्यालयहरूमा खेलकुद तथा शिक्षालाई प्रवद्र्धन गर्ने नयाँ पहल सुरु गरेको छ ।

“शिक्षा र खेलकुदमार्फत नयाँ पुस्तालाई सशक्त बनाउने” उद्देश्यसहित सुरु गरिएको यस पहलअन्तर्गत मेटलाइफ नेपालले कास्कीका पाँच विद्यालयमा फुटबल सामग्री वितरण कार्य सुरु गरेको हो । यस कार्यक्रममार्फत शहरी तथा ग्रामीण क्षेत्रका बालबालिकालाई सहयोग पु-याइनेछ । कार्यक्रम कर्मयोग फाउन्डेसनसँगको सहकार्यमा सञ्चालन भइरहेको छ, जसले पहुँचबाट वञ्चित युवायुवतीहरूलाई खेलकुद र शिक्षाको अवसर विस्तार गर्न काम गर्दै आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)