आधा घण्टासम्म सिंहको कब्जामा परेका कालुभाइले कसरी बचाए आफ्नो ज्यान ?
ratopati.com · Wed Jul 08 07:19:39 GMT 2026

गुजरात । भावनगर जिल्लाको गराजिया गाउँमा जुलाई ६ को बिहान सिंहले कालुभाइ परमार नामका किसानमाथि आक्रमण गर्यो। यसबाट उनी घाइते भएका छन्।
गाउँलेहरूका अनुसार गम्भीर चोट लागेका कारण घाइते कालुभाइलाई उपचारका लागि ६० किलोमिटर टाढा भावनगर सहरको सर तख्तसिंहजी जनरल अस्पतालमा भर्ना गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)