मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज सकिँदै छ राष्ट्रपतिले नयाँ सरकार बनाउन दिएको समयसीमा

farakdhar.com · Sun Dec 25 00:42:13 GMT 2022

राष्ट्रपतिले ४ मंसिरको निर्वाचनको नतिजा आएसँगै नयाँ सरकार बनाउन दिएको समयसीमा आज सकिँदै छ ।

४ मंसिरमा भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको नतिजा आएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले ३ पुसमा आजसम्मको समय दिएर सरकारका लागि दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बुहमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभा सदस्यलाई प्रधानमन्त्रीमा दाबी गर्न समय दिएकी थिइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)