तीन जिल्लाको सिमानामा मालिका मन्दिर
nepalsamaya.com · Mon Jun 26 23:55:00 GMT 2023
सुर्खेत, दैलेख र जाजरकोटको सिमाना सुर्खेतको चिङ्गाड गाउँपालिका-४ स्थित अग्लो स्थानमा रहेको मालिका मन्दिर । यहाँ जनै पूर्णिमा र शिवरात्रीमा ठूलो मेला लाग्ने गर्दछ । तस्बिरः सुरेश आचार्य/रासस
प्रकाशित: Jun 27, 2023| 05:40. 00 मंगलबार, असार १२, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)