मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट

barnanmedia.com · Mon May 04 21:25:00 GMT 2026

मध्यपूर्व युद्धको क्रममा संयुक्त अरब इमिरेट्स (युएई)मा इरानले गरेको आक्रमणपछि मार्चमा दुबई विमानस्थलको यात्रु आवागमनमा दुई तिहाइले कमी आएको इमिरेट्सको सञ्चार कार्यालयले सोमबार एक विज्ञप्तिमा जानकारी गराएको छ ।

अन्तर्राष्ट्रिय यात्रु ट्राफिकका लागि विश्वकै सबैभन्दा व्यस्त मानिने दुबई इन्टरनेशनल विमानस्थलमा यात्रुको सङ्ख्या घटेर २५ लाखमा झरेको दुबई सञ्चार कार्यालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)