मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लुम्बिनीमा नागरिक उन्मुक्ति पार्टीको संसदीय दल नेता परिवर्तन

barnanmedia.com · Tue Jul 23 23:35:43 UTC 2024

नागरिक उन्मुक्ति पार्टीले लुम्बिनी प्रदेशका संसदीय दलको नेता परिवर्तन गरेको छ । यसअघि प्रदेश संसदीय दलको नेता धर्मबहादुर चौधरी हुनुहुन्थ्यो ।

उहाँका ठाउँमा राजकुमार चौधरी चयन हुनुभएको हो । सोमबार दलको नेता चयन गरेर प्रदेशसभालाई पनि जानकारी गराइएको राजकुमार चौधरीले बताउनुभयो । त्यस्तै प्रमुख सचेतकमा नरमाया ढकाल र सचेतकमा निर्मलादेवी थारुलाई चयन गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)