गण्डकी र लुम्बिनीमा गठबन्धन सरकार, मन्त्रालय बाँडफाँट बाँकी
nayapatrikadaily.com · Fri Apr 28 00:15:00 GMT 2023
गण्डकीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे र लुम्बिनीमा कांग्रेसकै डिल्लीबहादुर चौधरी मुख्यमन्त्री नियुक्त
गण्डकी र लुम्बिनी प्रदेशमा सत्तागठबन्धनको सरकार बनेको छ । बिहीबार गण्डकी र लुम्बिनीमा क्रमशः कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे र डिल्लीबहादुर चौधरी मुख्यमन्त्रीमा नियुक्त भएका छन् । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुवै प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)