मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हामी भागेका छैनाैं, साउनमा फर्किन्छाैं : देउवा दम्पती

barnanmedia.com · Tue Jun 16 21:45:01 GMT 2026

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाले आफूहरू देश छाडेर भागेको नभई उपचारका क्रममा विदेशमा रहेको स्पष्ट गर्दै साउन महिनाभित्र नेपाल फर्किएर अनुसन्धानमा सहयोग गर्ने बताएका छन्।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई सम्बोधन गर्दै पठाएको पत्रमा देउवा दम्पतीले आफूहरूविरुद्ध भइरहेको अनुसन्धानमा पूर्ण सहयोग गर्न तयार रहेको जनाएका छन्। उनीहरूले आफूहरू फरार रहेको वा अनुसन्धानबाट बच्न खोजेको भन्ने भाष्य निर्माण गर्न नहुने उल्लेख गरेका छन्। आगामी साउन २८ गतेभित्र नेपाल फर्किने र अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)