कांग्रेसबाट माओवादीले खोस्यो वेलका-९ को अध्यक्ष
setopati.com · Mon Dec 02 17:20:43 GMT 2024

उदयपुरको वेलका नगरपालिका-९ को वडाध्यक्षमा माओवादी केन्द्रका भरत घिमिरे निर्वाचित भएका छन्।
उनी ५५९ मतसहित विजयी भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)