मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुकुम्वासी बस्ती भत्काउने सरकारको कदम क्रुर र अमानवीयः कांग्रेस

deshsanchar.com · Mon May 04 14:26:17 GMT 2026

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सुकुम्वासी व्यवस्थापनका नाममा सरकारबाट भइरहेको बलपूर्वक निष्कासन र संरचना भत्काउने कार्यप्रति गम्भीर आपत्ति जनाएको छ। सोमबार बसेको बैठकले राज्यको यस्तो कदमलाई क्रुर र अमानवीय भन्दै तत्काल रोक्न माग गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)