१६ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भयो महिला नेतृत्व सम्मेलन
deshsanchar.com · Mon May 04 15:31:21 GMT 2026

मोरङ – कोशी प्रदेशको राजधानी विराटनगरमा महिला नेतृत्व सम्मेलन सम्पन्न भएको छ। नेपाल उद्योग परिसंघ कोशी प्रदेश महिला उद्यम समितिद्वारा आयोजित सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले युवा तथा साना उद्यमीलाई प्रोत्साहन गर्न ब्याज अनुदान दिने कार्यक्रमहरू सञ्चालनमा ल्याएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)