रुकुमबाट डोल्पा जाँदै गरेको जिप दुर्घटना, नौ जना घाइते
barnanmedia.com · Mon May 04 22:02:29 GMT 2026

रुकुमपश्चिमबाट डोल्पा जाँदै गरेको जीप सोमबार साँझ दुर्घटना भएको छ ।
रुकुमको त्रिवेणीबाट डोल्पाको मुड्केचुला गाउँपालिका –१ भोटतर्फ जाँदै गरेको जीप दुर्घटना भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)