कोशी प्रदेश सरकारको कानुनमन्त्रीमा भण्डारी नियुक्त
gorkhapatraonline.com · Mon Dec 02 17:26:34 GMT 2024

शशिधर पराजुली
विराटनगर, मङ्सिर १७ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार विस्तार गर्नुभएको छ । कोशी प्रदेश सरकारको रिक्त रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीलाई नयुक्त गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)