माओवादीले जोगायो हुम्लाको सर्केगाड
nepalkhabar.com · Mon Dec 02 17:39:41 GMT 2024

हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी देवकी तिमल्सिना निर्वाचित भएकी छन्।
यसअघि २०७९ को निर्वाचनमा पनि माओवादीले नै जितेको यो पद यस उपनिर्वाचनमा पनि सुरक्षित गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)