६ उद्योगमा बिजुली जोड्ने प्राधिकरणको निर्णय
ekantipur.com · Tue Jul 23 23:44:35 UTC 2024

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले ६ उद्योगमा मंगलबारदेखि नै बिजुली जोड्ने निर्णय गरेको छ । तीन महिनाभित्र बक्यौता नतिरे पुनः कारबाही अगाडि बढाउने गरी समितिले तत्कालका लागि बिजुली जोड्ने निर्णय गरेको हो ।
डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादमा प्राधिकरणले गत असार २५ यता ६ उद्योगको बिजुली काटेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)