कोटा प्रणालीअनुसार किसानलाई मल बिक्री–वितरण
nepalnews.com · Sun May 24 02:20:52 GMT 2026

कञ्चनपुर। धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री कम्पनी लिमिटेड महेन्द्रनगर शाखामा मौज्दात रहेको रासायनिक मल वितरणको प्रक्रिया अगाडि बढाइएको छ।
शाखाले मौज्दात मलको पुनः कोटा निर्धारण गरी सहकारी संस्थामार्फत किसानलाई उपलब्ध गराउने तयारी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)