प्रतिनिधिसभा बैठक : उठेका विषयमा सरकारले स्पष्ट पार्नुपर्ने माग
nepalnews.com · Wed Jul 08 07:38:48 GMT 2026

काठमाडौँ। प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा पनि विपक्षी दलका सांसदहरूले आफूहरूले उठाइएका विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने मागलाई निरन्तरता दिएका छन्।
नेकपा (एमाले)का राजेन्द्रकुमार राईले आफूहरूले प्रतिनिधिसभाको नियमावलीमा भएको व्यवस्थाबमोजिम नै प्रधानमन्त्रीलाई सदनमा आएर जवाफ दिन माग गर्दै आएको जिकिर गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)