गौरादह उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न
hamrakura.com · Sun May 24 00:00:00 GMT 2026
काठमाडौँ । गौरादह उद्योग वाणिज्य संघको निर्वाचन २०८३ अन्तर्गत सम्पन्न मतगणनाको अन्तिम नतिजा सार्वजनिक गरिएको छ। विभिन्न पदका उम्मेदवारहरूबीच तीव्र प्रतिस्पर्धा भएको यस निर्वाचनमा अधिकांश पदको नतिजा स्पष्ट मतान्तरसहित सार्वजनिक भएको छ।
निर्वाचनको अन्तिम परिणाम अनुसार अध्यक्ष पदमा ईश्वरकुमार खत्री २५४ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी दिलबहादुर खत्रीले १६८ मत प्राप्त गर्दा अर्का प्रतिस्पर्धी प्रकाश बाँस्कोटाले १५९ मत प्राप्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)