सर्केगाडको उपाध्यक्षमा माओवादीकी तिमल्सिना निर्वाचित
onlinekhabar.com · Mon Dec 02 18:01:50 GMT 2024

१७ मंसिर, काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकी देवकी तिमल्सिना निर्वाचित भएकी छन् ।
उनी १ हजार ६३६ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९३ मत पाइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)