उदयपुरका दुइटै वडा कांग्रेसबाट खोस्यो माओवादीले
setopati.com · Mon Dec 02 18:01:45 GMT 2024

उदयपुरका दुइटै वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।
जिल्लाको त्रियुगा नगरपालिका-१२ र वेलका नगरपालिका-९ मा माओवादी उम्मेदवार निर्वाचित भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)