मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हुम्लाको सर्केगाडमा माओवादी विजयी

lokaantar.com

हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

माओवादीकी देवकी तिमल्सिना १६ सय ३७ मतसहित निर्वाचित भएकी छिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)