मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वेलका नगरपालिका–९ मा माओवादीका उम्मेदवार विजयी

lokaantar.com

उदयपुरको बेलका नगरपालिका वडा नम्बर ९ को अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । माओवादी केन्द्रका उम्मेदवार भरत घिमिरे ५५९ मतका साथ विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नवराज बस्नेतले ४०४ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)