उपनिर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक, कुन दल कति स्थानमा विजयी ?
lokaantar.com

आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको अन्तिम मत परिणाम घोषणा भएको छ । निर्वाचन आयोगले सोमबार मध्यराति निर्वाचनको सबै मत परिणाम घोषणा गरेको हो ।
आइतबार ४१ पदका लागि उपनिर्वाचन भएको थियो भने त्यसअघि नै ३ पदमा उम्मेदवारहरू सर्वसम्मत भएका थिए । जसमा दुई जना जिल्ला समन्वय समितिका प्रमुख रहेका छन् भने एक जना वडाध्यक्ष रहेका छन् । यससँगै उपनिर्वाचन प्रक्रियाबाट ४४ वटै रिक्त पदको टुंगो लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)